नारायणहिटी संग्रहालयअघि जुत्ता हानेर प्रतिगमनको बिरोध

काठमाडौ । नेकपा दाहाल–नेपाल समूहको नेकपा विद्यार्थी संगठन अनेरास्ववियूले संसद् विघटनको विरोधमा जुत्ता हान्ने कार्यक्रम गरेका छन् । सोमबार नारायणहिटी दरबार संग्रहालयअघि ‘प्रतिगमन’को प्रतीक बनाइ अनेरास्ववियूले जुत्ता हान्ने कार्यक्रम आयोजन गरेका हुन् । संसद् विघटनलाई प्रतिगमन भएको भन्दै नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छन् । आन्दोलनकै कार्यक्रम अन्तर्गत आज जुत्ता हान्ने विरोध कार्यक्रम गरेको हो । … Continue reading नारायणहिटी संग्रहालयअघि जुत्ता हानेर प्रतिगमनको बिरोध